हिजो प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको सुन आज १ हजार ३ सय रुपैयाँले वृद्धि भई प्रतितोला रु ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ ।