Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रामेछापमा कांग्रेस–प्रलोपाबीच चुनावी तालमेल

रामेछापमा कांग्रेस–प्रलोपाबीच चुनावी तालमेल

काठमाडौँ । रामेछापमा भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल भएको छ।

सहमति अनुसार प्रलोपाले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नेछ।

समानुपातिकतर्फ भने दुवै दलले आ–आफ्नै चुनाव चिन्हमा मतदान गर्ने समझदारी गरेको सहमति पत्रमा उल्लेख छ।