Jul 19 2026 | २०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ मा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार हिजो प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँले घटेर ५ हजार ४ सय ९५ रुपैयाँ कायम भएको छ।

यसैगरी, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय ११ रुपैयाँ तोकिएको छ, जुन हिजो ४ हजार ७ सय २८ रुपैयाँ थियो।