काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। छापावाल सुन तोलामा ३,६०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन २ लाख ९७ हजार ६०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले घट्दै ४ हजार ७८० रुपैयाँमा झरेको छ।