Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

सुनचाँदीमा उकालो: आज फेरि बढ्यो बजार मूल्य

सुनचाँदीमा उकालो: आज फेरि बढ्यो बजार मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दै आज २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज ४० रुपैयाँले बढेर तोलाको ४ हजार ८२० रुपैयाँ पुगेको छ। हिजो चाँदी ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।