Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रत्यक्षमा हारिएका क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दियो

प्रत्यक्षमा हारिएका क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न नसकेका क्षेत्रमा अब समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको छ।

प्रतिनिधि सभामा रहेका आफ्ना समानुपातिक सांसदहरूलाई ती क्षेत्रको जिम्मेवारी दिने व्यवस्था गरिएको हो। आइतबार बसेको सचिवालय बैठकले संगठन सुदृढ गर्ने लक्ष्यसहित यस्तो निर्णय गरेको जनाएको छ।

1.jpg

2.jpg