Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल किन जाँदैछन् चीन ?

भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल किन जाँदैछन् चीन ?


काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । भारत भ्रमण सकेर हिजो मात्रै फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो ।

खनाल जेठ ३१ गते चीन प्रस्थान गर्नेछन् । चीनमा रहँदा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई  भेट्नेछन् ।