Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।