Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएकाे छैन।