शारीरिक रुपमा अपांग चन्द्र कुमार तामांग र शान्ति श्री परियारको आवाज रहेको 'सानुकान्छा' गित बजारमा आएको छ। चन्द्र कुमार तामांगको आफ्नै शब्द संगीतमा तयार भएको उक्त सानुकान्छा गितको एरेन्ज तिलक ओलीले गरेका छन् ।
सानुकान्छा गीतको निर्देशन सुवास गौतमले गरेका छन् भने जनकराज अधिकारीले छायाकन र रोशन धितालले सम्पादन गरेका छन् ।सानुकान्छा गीतको भिडियो highlightsnepal बाट बजारमा आएको छ । हेरौ भिडियो :