Jul 26 2026 | २०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राम लगायतका सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाइने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चेतावनी दिएका छन ।