Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

मोडल दुर्गेश थापाको भाइरल तीज गीत बीच बिचमा-२ को सुटिङ्ग स्थलमा देखियो अचम्मको दृश्य,यस्तो बनेको छ गीत (हेरौ)

मोडल दुर्गेश थापाको भाइरल तीज गीत बीच बिचमा-२ को सुटिङ्ग स्थलमा देखियो अचम्मको दृश्य,यस्तो बनेको छ गीत (हेरौ)

लोकप्रिय कलाकार दुर्गेश थापाको बिच्च बिच्चमा को भाग २ को भिडियो सुटिङ्ग भएको छ।चर्चित गायक तथा मोडल दुर्गेश थापाले नै मुख्य भूमिका बहन गरेका थापाले उक्त गीतमा चर्चित कलाकारहरुलाई अटाउन सफल भएको छ।गत बर्ष सर्बाधिक रुचाईएको बीच बीचमा १ पछि उनले यसलाई भाग २ मा ल्याउन लागेका हुन।

गीतमा बिशेष रमाइलो पार्टलाइ मुख्य ध्यान दिएर छायांकन गरिएको छ।शिब बिकले निर्देशन गरेको उक्त भिडियोको छायांकन भने अर्जुन तिवारीले गर्दै थिए।एता दुर्गेश थापाले अहिले सम्मकै महँगो लगानी यो गीतमा भएको बताएका छन।सबै क्षेत्रका कलाकार राख्दा गीत महंगीएको बताएका हुन्।हेरौ यो बिशेष भिडियो :