Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

भारतले लगायो टिकटक र पब्जीसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध

भारतले लगायो टिकटक र पब्जीसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध

जेन्सी - भारत सरकारले टिकटक प्रतिबन्ध लगाएको छ । भारत र चीनबीच सीमा विवादका कारण भारत सरकारले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको भारतिय मिडियामा जनाइएको छ ।

सीमा विवादपछि भारतमा चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने ट्रेण्ड चलेको छ । भारतिय मिडियाका अनुसार भारतले ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको जनाइएको छ । लद्दाखमा केही समयअघि भारतिय र चिनियाँ सैनिकबीच भीडन्त हुँदा २० जना भारतीय सैनिकको निधन भएको थियो ।