Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

ऋषि धमलाकी श्रीमती एलिजा गौतमले दुर्गेश थापासंग पहिलोपटक महँगो पारिश्रमिक लिएर दोहोरी खेलेपछि मिडियामा

ऋषि धमलाकी श्रीमती एलिजा गौतमले दुर्गेश थापासंग पहिलोपटक महँगो पारिश्रमिक लिएर दोहोरी खेलेपछि मिडियामा

नायिका एलिजा गौतम अब म्युजिक पनि डेब्यु गर्ने भएकी छिन।केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिने भएकी छिन।पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिने गीतमा मोटो रकम लिएर म्युजिक भिडियो खेल्ने निर्णय गरेकी हुन्।

श्रोतको भनाइ अनुसार एलिजाले पहिलो म्युजिक भिडियो २ लाख रुपैंया लिएर गर्न लागिए हो।युटुबमा चलचित्र अनुरागलाइ सर्बाधिक हेरिए संगै उनको लागि म्युजिक भिडियोमा धेरै माग आउन थालेको थियो,म्युजिक भिडियोको अवासर आउदा पनि उनले आफुलाई केहि समय भने पर्दामा आउन नचाहेको बताउदै आएकी थिईन,केहि तयारीको साथ आफुलाई म्युजिक भिडियोमा पनि प्रस्तुत गर्न सक्ने भए संगै उनले गीतमा पनि खेल्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ।हेरौ उनको म्युजिक भिडियो कस्तो बन्यो :