Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

कमला घिमिरे संग छुटेपछि अमृत सापकोटाले पहिलोपटक आयुसा संग दोहोरीमा भिडियो गरेपछि (हेर्नुहोस)

कमला घिमिरे संग छुटेपछि अमृत सापकोटाले पहिलोपटक आयुसा संग दोहोरीमा भिडियो गरेपछि (हेर्नुहोस)

पछिल्लो समय युटुबमा धेरैनै खोजिने चर्चित गायक अमृत सापकोटा र बाल गायिका अयुसा गौतम बीच पहिलो सहकार्य भएको छ उनीहरु बिचको पहिलो गीतको सुटिङ्ग सम्पन्न भएको छ।आयुसाले निकै राम्रो नाच्न सफल भएकी छिन यो गीतमा सोहि क्रममा आयुसा र अमृत बीच बबाल दोहोरी चलेको छ।

पहिलोपटक आयुसा संग दोहोरी खेलेका अमृतले आयुसालाई जित्न मुस्किल भएको बताए भने आयुसा जस्तो सस्कारी कलाकार अहिले सम्म नजन्मिएको अमृतको जिकिर छ।उनि जस्तो सबैलाई सम्मान र आधार गर्ने कलाकारहरु दोहोरीमा पाउन मुस्किल भएको भन्दै सबैले उनीबाट सिक्न अनुरोध गरे।हेरौ यो बिशेष कुराकानी :