Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

दुर्गेश थापा र एलिजा गौतमले खेलेको पहिलो दोहोरी गीतनै ७ घण्टामै युटुब ट्रेनिङमा,यतिधेरैले हेरे

दुर्गेश थापा र एलिजा गौतमले खेलेको पहिलो दोहोरी गीतनै ७ घण्टामै युटुब ट्रेनिङमा,यतिधेरैले हेरे

नायिका एलिजा गौतम अब म्युजिक पनि डेब्यु गर्ने भएकी छिन।केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिए संगै एकाएक भिडियो भाइरल भएको छ।उनले खेलेको पहिलो गीत ७ घण्टा बित्न नपाउदै युटुब ट्रेनिङमा आएको हो।पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिएको गीतमा एलिजाको दमदार अभिनय देख्न सकिन्छ भने एलिजालाई दुर्गेश थापाले उस्तै अभिनयमा साथ् दिएका छन।गीतमा बाल गायिका आयुसा गौतमको पनि दमदार अभिनय रहेको छ।

खेम सेंचुरिको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन्।ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।गीतमा सबै पाटो उत्कृष्ट भएकै कारण हुन सक्छ छोटो समयमै उक्त गीतको केहि टुक्का टिकटक तिर भाइरल छन।भिडियो हेरौ :