Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

दोहोरी गाउदै गरेकी कल्पना दाहल जव दाईको निधनको खबरले बेहोस भए पछि ,रुदै गाइन दोहोरी

दोहोरी गाउदै गरेकी कल्पना दाहल जव दाईको निधनको खबरले बेहोस भए पछि ,रुदै गाइन दोहोरी

इन्द्रेणीबाट एकाएक सबैको मन जितेकी गायिका कल्पना दाहाल र उनको जोडी प्रदिप रोक्का बिचमा भाबुक दोहोरी चलेको छ।उनीहरु बिगत ५ बर्ष देखि संगै दोहोरी खेल्दै आएका छन।उनीहरु बिचको केहि समय अगाडिको दोहोरीले इतिहास तोड्यो एतिसम्मकी एउटा दुखत घटनामा पनि कल्पना र प्रदिपले दोहोरी जितेरै देखाए।

एता दोहोरी चल्दै गर्दा उता दाईको निधनको खबरले भाब बिहोल् भएकी कल्पनाले दाईलाई सम्झिदै भाबुक दोहोरी गाएकि हुन।दोहोरीमा उचाई लम्बाएका यी जोडी गाउँदा गाउँदै रुन पुगेका हुन्।कल्पना केहि समय देखि इन्द्रेणीमा काम गर्दै आएकी छिन भने उनको दोहोरी पनि आम दर्शकले धेरैनै रुचाउने गर्दछन।हेरौ यो बिशेष कुराकानी :