Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रोनिस एण्ड ड्याडको निर्माणमा ‘दोधारे’ सार्वजनिक ( भिडियो )

रोनिस एण्ड ड्याडको निर्माणमा ‘दोधारे’ सार्वजनिक ( भिडियो )

काठमाडौं । चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ धेरै पछि म्युजिक भिडियोमा देखिएका छन् । रामहरी खड्काको शब्दरचना , निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीत 'दोधारे'को भिडियोमा माओत्से गुरुङ ,रामहरी खड्का ,अशिमा बस्नेतको अभिनय रहेको छ ।

शनिबार पोखरामा एक कार्यक्रम गरी 'दोधारे' भिडियोलाइ सार्वजनिक गरिएको थियो , धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाइ भने पोखरेलीको माया जित्न पोखरामा प्रिमयर गरिएको यसका निर्माण पक्षले जानकारी दिएको छ । भिडियोमा माओत्से ,रामहरी ,अशिमाको अलवा बिबेक गुरुङ , क्रिष्टी गुरुङ र सुर्य सुनुवारको पनि अभिनय रहेको छ ।

सुन्दर माछापुच्छ्रेको काखमा रहेको पुम्दी भुम्दीकोटमा छायांकन गरिएको भिडियोको खिचाइ प्रशंसा गर्न लायक छ जसमा प्रकाश गुरुङको सिनेमाटोग्राफी,सुरेन्द्र तिवारीको ड्रोन, कलर ग्रेडिंङ र ओम प्रकाश गुरुङको सम्पादन र निर्देशन रहेको छ । भिडियोलाई रोनिस एण्ड ड्याड ( RONIS & DAD)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/QIoNu7imePI

यो पनि पढनुहोस

काठमाडौँ : लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का झन्डै ३ बर्ष पछि फेरी पुरानै अबस्थामा फर्किएकी छिन। उनि लामो समय देखि अस्पतालको बेडमा छटपटी अबस्थामा रहिरहेको सबैलाई थाहनै छ,उनको अबस्था देखेर धेरैको मन रोएको हुन्छ।अनितालाई यो अप्रेसन पछि निको भएको खबर सुनाउने परिवारको सपना भने अधुरो भएको छ।

अप्रेसन सफल नभएसंगै परिवारमा यो पटक फेरी अर्को दुख भित्रिएको छ,उनि अहिले झन् बोल्न उभिन समेत सक्दिनन,जस्तो अबस्थामा पहिले अनिता रहेकी थिईन अहिले त्यस्तै देखिन्छिन उनि।डाक्टरले निको हुन्छ भने पनि अझै समय लाग्ने अनिताको उपचारमा खट्दै आएकी बिनोदकि दिदि राधाले जानकारी दिएकी छिन।

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि यति उनको परिवार तनाबमा छ ।उनको श्रीमान फेरी काममा फर्किएका छन।उपचारको लागि पैसा न भएपछि काममा फर्किएका हुन् बिनोद।सहयोग आए पनि उपचारको लागि प्रयाप्त सहयोग प्राप्त न हुदा बिनोद काममा फर्किन परेका हुन्।उनकी दिदि राधा भने अझै अस्पतालमै रहेकी छिन।राधाको अनुसार झन् अनितालाई गाह्रो भएको र सम्हाल्न समेत मुस्किल भएको बताएकी छिन्।

बिनोदले हर समय अनिताको लागि भनेर भगवान पुकार्ने गर्छन उनको परीवारनै अनिताको जीवन भगवान भरोसा भनेर बसेका छन।यसै कारण पनि हुन सक्छ संसारका धेरै खुसीहरू अनिताको लागिनै दिन चाहन्छन बिनोद र उनकी दिदि राधा।हामीले अस्पतालमा पुगेर पछिल्लो अबस्थाको बारेमा कुराकानी गर्ने कोसिस गरेका छौ तपाइँ पनि अनिता खड्कालाइ सबैले सहयोग गरेर बचाउन साथ् दिनुहोस जसको लागि दिदि राधा खड्का :

+977 985-1071362

कमल सरगम +977-985-1224970"भाइबर,वाटसप र इमो जुनसुकै माध्यममा माथिको नम्बरमा सम्पर्क गर्दा हुने छ"

यसै बिषयलाइ लिएर अनिताका श्रीमान् र दिदि सग गरिएको कुराकानी तल हेर्नुहोला