Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिना राउत अभिनित म्युजिक भिडियो 'तिमिलाई चाहेर मनले सार्वजनिक

बिना राउत अभिनित म्युजिक भिडियो 'तिमिलाई चाहेर मनले सार्वजनिक

काठमाडौं, बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो 'तिमिलाई चाहेर मनले सार्वजनिक भएको छ ।

जहा मेलिना राइको स्वर तथा केदार बडुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेश गुरुङ्ले गरेका हुन् ।

केशब राज भट्ट्को निर्देशन रहेको म्युजिक भिडियोले हिमाली भेगमा बस्ने एक जोडीको प्रेम देखाउन खोजेको छ ।

कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलाकार हरुलाई समेत फरक गेटअपमा देखाइएको छ । म्युजिक भिडियोमा बुद्द थापाको छायांकन ,दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ ।

https://youtu.be/mb6OoOb8YIo

यो पनि पढनुहोस

काठमाडौँ : लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का झन्डै ३ बर्ष पछि फेरी पुरानै अबस्थामा फर्किएकी छिन। उनि लामो समय देखि अस्पतालको बेडमा छटपटी अबस्थामा रहिरहेको सबैलाई थाहनै छ,उनको अबस्था देखेर धेरैको मन रोएको हुन्छ।अनितालाई यो अप्रेसन पछि निको भएको खबर सुनाउने परिवारको सपना भने अधुरो भएको छ।

अप्रेसन सफल नभएसंगै परिवारमा यो पटक फेरी अर्को दुख भित्रिएको छ,उनि अहिले झन् बोल्न उभिन समेत सक्दिनन,जस्तो अबस्थामा पहिले अनिता रहेकी थिईन अहिले त्यस्तै देखिन्छिन उनि।डाक्टरले निको हुन्छ भने पनि अझै समय लाग्ने अनिताको उपचारमा खट्दै आएकी बिनोदकि दिदि राधाले जानकारी दिएकी छिन।

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि यति उनको परिवार तनाबमा छ ।उनको श्रीमान फेरी काममा फर्किएका छन।उपचारको लागि पैसा न भएपछि काममा फर्किएका हुन् बिनोद।सहयोग आए पनि उपचारको लागि प्रयाप्त सहयोग प्राप्त न हुदा बिनोद काममा फर्किन परेका हुन्।उनकी दिदि राधा भने अझै अस्पतालमै रहेकी छिन।राधाको अनुसार झन् अनितालाई गाह्रो भएको र सम्हाल्न समेत मुस्किल भएको बताएकी छिन्।

बिनोदले हर समय अनिताको लागि भनेर भगवान पुकार्ने गर्छन उनको परीवारनै अनिताको जीवन भगवान भरोसा भनेर बसेका छन।यसै कारण पनि हुन सक्छ संसारका धेरै खुसीहरू अनिताको लागिनै दिन चाहन्छन बिनोद र उनकी दिदि राधा।हामीले अस्पतालमा पुगेर पछिल्लो अबस्थाको बारेमा कुराकानी गर्ने कोसिस गरेका छौ तपाइँ पनि अनिता खड्कालाइ सबैले सहयोग गरेर बचाउन साथ् दिनुहोस जसको लागि दिदि राधा खड्का :

+977 985-1071362

कमल सरगम +977-985-1224970"भाइबर,वाटसप र इमो जुनसुकै माध्यममा माथिको नम्बरमा सम्पर्क गर्दा हुने छ"

यसै बिषयलाइ लिएर अनिताका श्रीमान् र दिदि सग गरिएको कुराकानी तल हेर्नुहोला