काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सुमधुर आवाजकी धनि लोकप्रिय गायिका शान्ति श्री परियार र खिम विश्वकर्माको आवाजमा रहेको लोक गित जोडी मरेको भर्खरै मात्र सार्वजनिक भएको छ । उक्त गितमा डी आर सुजनको लय/संगीत रहेको छ । जीबी चिरन र रोशनी कार्कीको अभिनय रहेको यस गितको निर्देशक डी आर सुजनले गरेका हुन् । उक्त गितमा रेशम डार्लामी छायांकन रहेको छ भने सो गित ।KP Music युटुब च्यानल सो गित हेर्न सकिन्छ । गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।