Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनिल क्षेत्री र गीता ढुंगानाको जोडी "राम सिता" बनेर चर्चा बटुल्दै [भिडियो सहित ]

सुनिल क्षेत्री र गीता ढुंगानाको जोडी "राम सिता" बनेर चर्चा बटुल्दै [भिडियो सहित ]

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक तथा सर्जक भगवान भण्डारी,कुशल विश्वकर्मा र गायिकामा शान्तिश्री परियारको आवाजमा रहेको "राम सिता" बोलको सो गित भर्खरै सार्बजनिक भएको छ । Mala Rani Creation मा युटुब च्यानलमा रहेको उक्त गित सार्बजनिक भएको छ । सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय रहेको सो गितलाइ पछिल्लो समय अत्यन्तै चर्चामा रहेका भिडियो निर्देशक सुनिल क्षेत्री स्वयंमले गरेका छन।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :