Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यसरी बाधिए खुमन अधिकारिको अँगालोमा बाधिए गीता ढुंगाना र अविशेक खड्का [ भिडियो सहित ]

यसरी बाधिए खुमन अधिकारिको अँगालोमा बाधिए गीता ढुंगाना र अविशेक खड्का [ भिडियो सहित ]

काठमाण्डौं । गायिका शान्तिश्री परियार र खुमन अधिकारिको स्वरमा रहेको "सानुको अँगालो" गीत भिडियो सार्वजनिक गरिएको छ । बिष्णु न्यौपानेको शब्द रचना रहेको सो गीतमा खुमन अधिकारिको संगीत रहेको छ । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ ।

बिक्रम चौहानको निर्देशक गरेको उक्त भिडियोमा गीता ढुंगाना र अविशेक खड्काको प्रस्तुति रहेको छ । प्रकास खड्का ले छायाँकन गरेको गीतको भिडियोलाई लक्ष्मन चौहानले ले सम्पादन गरेका हुन् । भिडियो SP Music युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

‘सानुको अँगालो‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।