Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चर्चित गायिका शान्ति श्री परियार र समीक्षा अधिकारीको आवाज रहेको नयाँ गितले युटुवदेखी टिकटकसम्म तहल्का मच्चायो (भिडियोसहित)

चर्चित गायिका शान्ति श्री परियार र समीक्षा अधिकारीको आवाज रहेको नयाँ गितले युटुवदेखी टिकटकसम्म तहल्का मच्चायो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा Bishal Entertainment मार्फत नया लोक गित ‘अष्ट्रेलिया बस्ने कटाले’ गित बजारमा आएको छ।

Bishal Entertainment आएको उक्त गीतमा सबैका लोकप्रिय लोक शान्ति श्री परियार र समीक्षा अधिकारीको आवाज रहेको छ। गीतमा सङ्गीत कमल बीसी मालदाईले भरेका छन। उक्त गीतको एरेन्ज पछिल्लो समयको व्यस्त एरेन्जर महेन्द्र भण्डारीले एरेन्ज गरेका छन।

उक्त भिडियोमा चर्चित मोडल गोविन्द भट्टराई,उषा उप्रेती,गीता ढुंगाना प्रमुख भूमिका रहेको छ। भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन विकास ज्ञवाली

ले गरेका छन। भिडियोमा निर्देशन र कथा परिकल्पना मोडल एबम पछिल्लो समयको व्यस्त निर्देसकको रुपमा चिनिएका काजिश श्रेष्ठले गरेका हुन्।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

[embed]https://youtu.be/hWMHbOLtLYY[/embed]