Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हेमन्त कान्छा रसाइली र जुना गुरुङको मनछुने अभिनयमा आयो दुनिया रुवाऊने मार्मिक दोहोरी गित (भिडियोसहित)

हेमन्त कान्छा रसाइली र जुना गुरुङको मनछुने अभिनयमा आयो दुनिया रुवाऊने मार्मिक दोहोरी गित (भिडियोसहित)

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित दोहोरी गायक हेमन्त कान्छा रसाइली र ऋतु बोहराको आवाजमा रहेको नयाँ दोहोरी गित ‘बनको हरिण ‘ भखरै सार्वजनिक भएको छ ।

रमेश बिक रसाइलीको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार हेमन्त कान्छा रसाइली,जुना गुरुङ,शर्मिला,सिर्जना,कृष्ण कुमारी खड्का र पवित्र पाण्डे अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा राम केसीको छांयाकन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो Hemanta Kanchha Rasaily को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :