Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा आज पनि गिरावट, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा आज पनि गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौँ । आज सुन चाँदीकै दुबैको भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर आज ९८ हजार रुपैयाँ तोबिएको छ ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको हो । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।