Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ललितपुर–३ मा एमालेको अग्रता कायमै, पम्फा भुसाल दोस्रोमा

ललितपुर–३ मा एमालेको अग्रता कायमै, पम्फा भुसाल दोस्रोमा

काठमाडौं । ललितपुर–३ मा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् ।

खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल आएकी छन् । उनले ६९४ मत पाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।