Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मोरङ क्षेत्र नम्बर ३ को मतगणना १ बजे सुरु हुने

मोरङ क्षेत्र नम्बर ३ को मतगणना १ बजे सुरु हुने

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ ।

मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।

मोरङ३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।