Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

३ मा कोमल वलीको अग्रता, पछ्याउँदै दीपक

३ मा कोमल वलीको अग्रता, पछ्याउँदै दीपक

काठमाडौं । दाङको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ।

प्रतिनिधि सभा सदस्यको ३०६ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारले कोमल वलीले १२८ मत ल्याएका छन्।

त्यस्तै,दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले ११३ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३९ मत ल्याएको छ।