काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ११२ मतान्तरले विजयी भएका छन्।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन् । यस्तै एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे।
प्रदेशसभातर्फको गणनामा पनि कांग्रेसले नै अग्रता लिएको छ ।