Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दोलखाको प्रदेश सभा ख मा नेकपा एमालेका भरतबहादुर केसी विजयी

दोलखाको प्रदेश सभा ख मा नेकपा एमालेका भरतबहादुर केसी विजयी

काठमाडौं । दोलखाको प्रदेश सभा ख मा नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन् ।

उनी कांग्रेसका बर्मा लामालाई एक हजार ८१९ मतले पछि पार्दै विजयी भएका हुन् ।

विजयी केसीले १९ हजार ४१४ मत प्राप्त गरेका छन् भने कांग्रेसका बर्माले १७ हजार ५९५ मत प्राप्त गरेका छन् ।