Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा गिरावट,कति पुग्यो तोलाको ?

सुनको मूल्यमा गिरावट,कति पुग्यो तोलाको ?

काठमाडौँ । लगातार बढेको सुन चाँदीको भाउ आज भने केही घटेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।