Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पहाडी क्षेत्रको मौसम आज आंशिक बदली हुने सम्भावना

पहाडी क्षेत्रको मौसम आज आंशिक बदली हुने सम्भावना

काठमाडौँ । गएराति बादल लागेकाले काठमाण्डौको न्यूनतम तापक्रम बढेको छ ।

बिहान पौने ६ बजेको काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । हिजो ५ दशमलव ८ डिग्री सेल्सियस थियो ।

आज पनि बादल लाग्ने सम्भावना रहेकाले काठमाण्डौको दिउँसोको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम आज आंशिक बदली हुने सम्भावना छ ।

तर, बादल लागे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पार्ने गरी पश्चिमी क्षेत्रबाट नेपालमा कुनै पनि प्रणाली आएको छैन ।

स्था