Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पहाडी क्षेत्रका एकरदुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना

पहाडी क्षेत्रका एकरदुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना

काठमाडौँ । देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एकरदुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

उनका अनुसार पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको छ । तर, सक्रिय नभएकाले यसको प्रभाव खासै पर्ने सम्भावना छैन ।

पूर्वी पहाडी क्षेत्र बाहेकका ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने छ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँस घाम लाग्ने मौसमविद्ले बताएका छन् ।