Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जन्ती लिएर हिडेको बस दुर्घटना हुदा तिन जनाको मृत्यु, सात जनाको अवस्था चिन्ताजनक

जन्ती लिएर हिडेको बस दुर्घटना हुदा तिन जनाको मृत्यु, सात जनाको अवस्था चिन्ताजनक

७ वैशाख, काठमाडौं । बेहुली लिन लागि जन्ती बोकेर हिडेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ। भने सात जनाको अवस्था गम्भिर रहेको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा भएको बस दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ५२ जना घाइते भएका हुन ।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका–१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् । भिमेश्वर– १ बाट स्थानीय शुसिल थामीको विवाहको लागि दोलखाबाट बिहान साढे ३ बजे जन्ती बोकेर बस हिँडेको जनाईएको छ। सडक नै भासिएर दुर्घटना भएको उनले बताइन्। बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पु¥याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले रातोपाटीलाई जानकारी दिए ।

उनले बाटो निकै साँघुरो र ५० देखि ५५ जना बसमा सवार भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि बताए। उता धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल छन् । पैदल यात्री उनलाई बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

यद्यपी नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी हजारौ जनाले ज्यान गुमाउनु, दशौं गुणा बढी घाइते र हजारौं अपांग हुनुले सडक दुर्घटनाको अवस्था कहालीलाग्दो छ। त्यसैले यातायात सेवालाई सुरक्षित बनाउन ठोस, सार्थक र नतिजामूलक पहल यथाशीघ्र हुनैपर्ने आभाष भइसकेको छ। सडक दुर्घटना न्यूनीकरणलाई नीतिगत रुपमा प्राथमिकता नदिएको भने होइन। नेपालको संविधानमा यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने कुरा उल्लेख छ।सडक दुर्घटना सम्बन्धमा गरिएका अधिकांश अध्ययन, विश्लेषण र समीक्षाहरूले सवारी चालकको लापरबाही र तीव्र गति, यान्त्रिक गडबडी, सडकको अवस्था आदिलाई दुर्घटनाका मुख्य कारणहरूको रुपमा उल्लेख गरेको पाइन्छ।

यद्यपि सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्नु, ’लेन’ अनुशासनको पालना नगर्नु, जथाभावी चढ्ने र ओर्लने गर्नु, दुई पाङग्रेमा पछाडि बस्नेले ’हेल्मेट’ नलगाउनु, पैदलयात्रीले जथाभावी सडक काट्नु जस्ता हेलचेक्र्याइँपूर्ण व्यवहारले पनि सडक दुर्घटना बढाउन मद्दत गरेकै छन्।ससुरा फेकन महतोका अनुसार वैशाख १ गते पाखुरा दुखेको भन्दै प्रियंका उपचार गराउन भन्दै माइत गएकी थिइन् । बुधबार दिउँसो १२ बजेतिर उपचारको लागि छोरीसँगै प्रियंका जनकपुरधाम आएकी थिइन् । प्रियंकाका श्रीमान सुमित गाउँमै मजदुरी गर्छन् । श्रीमान–श्रीमतीबीच ठूलो मनमुटाव भएको पनि नदेखिएको दुबै परिवारको भनाइ छ ।

ससुरा फेकनले बुहारीको हत्या भएको आशंका गरेका छन् । दाङको लमहीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । उता लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आगलागीका कारण मृत्यु भएको हो। विहीबार बेलुका ५ बजे स्थानीय वीरबहादुरको गोठबाट आगो सल्किएको थियो। इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानो युक्त गोठमा आगो सल्किएको खुलेको छ। गोठमा सल्किएको आगोले वीरबहादुरको घरसम्म पुगेको थियो । आगो घरमा सल्किरहेको समयमा वीरबहादुर पैसाको बाकस निकाल्न घर भित्र छिरेका थिए। पैसा लिएर निस्केपछि अन्य सामग्री निकाल्न छिरेका थिए। सोही क्रममा उनी निसासिएर लडेको र जलेर मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

थ्यग कभलत

बेहुली लिन लागि जन्ती बोकेर हिडेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ। भने सात जनाको अवस्था गम्भिर रहेको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा भएको बस दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ५२ जना घाइते भएका हुन । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका–१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् । भिमेश्वर– १ बाट स्थानीय शुसिल थामीको विवाहको लागि दोलखाबाट बिहान साढे ३ बजे जन्ती बोकेर बस हिँडेको जनाईएको छ। सडक नै भासिएर दुर्घटना भएको उनले बताइन्। बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पु¥याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले रातोपाटीलाई जानकारी दिए । उनले बाटो निकै साँघुरो र ५० देखि ५५ जना बसमा सवार भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि बताए। उता धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल छन् । पैदल यात्री उनलाई बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।यद्यपी नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी हजारौ जनाले ज्यान गुमाउनु, दशौं गुणा बढी घाइते र हजारौं अपांग हुनुले सडक दुर्घटनाको अवस्था कहालीलाग्दो छ।

त्यसैले यातायात सेवालाई सुरक्षित बनाउन ठोस, सार्थक र नतिजामूलक पहल यथाशीघ्र हुनैपर्ने आभाष भइसकेको छ। सडक दुर्घटना न्यूनीकरणलाई नीतिगत रुपमा प्राथमिकता नदिएको भने होइन। नेपालको संविधानमा यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने कुरा उल्लेख छ।सडक दुर्घटना सम्बन्धमा गरिएका अधिकांश अध्ययन, विश्लेषण र समीक्षाहरूले सवारी चालकको लापरबाही र तीव्र गति, यान्त्रिक गडबडी, सडकको अवस्था आदिलाई दुर्घटनाका मुख्य कारणहरूको रुपमा उल्लेख गरेको पाइन्छ।

यद्यपि सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्नु, ’लेन’ अनुशासनको पालना नगर्नु, जथाभावी चढ्ने र ओर्लने गर्नु, दुई पाङग्रेमा पछाडि बस्नेले ’हेल्मेट’ नलगाउनु, पैदलयात्रीले जथाभावी सडक काट्नु जस्ता हेलचेक्र्याइँपूर्ण व्यवहारले पनि सडक दुर्घटना बढाउन मद्दत गरेकै छन्।