Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एनपिएल को विजेताले एक करोड ११ लाख पाउँने

एनपिएल को विजेताले एक करोड ११ लाख पाउँने

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएल को विजेताले एक करोड ११ लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ । तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए । ८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ ।