Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि आज मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै

फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि आज मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै

काठमाडौँ । आज मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि भिड्दै छन् । पाँचथरको फिदिममा भइरहेको खेलमा न्यूरोड टीम एनआरटीलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा पुगेको हो । यस्तै आयोजक फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेता टोलीले १० लाख पाँच सय ५५ र उपविजेता टोलीले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । पुस ६ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए ।