Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा कवि राई पक्राउ

एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा कवि राई पक्राउ

काठमाडौँ । एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले कवि गुञ्जन राई पक्राउ गरेको छ । गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन । एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्।