सांसद गगन थापाले आफ्नै सरकारले काम गर्न नसकेको बताएका छन।सहकारी ठगि प्रकरणलाई जोड दिएर थापाले डुबेको पैसा उठाउन तिर नलागेको बिषयलाई चिन्ता व्यक्त गरेका छन।रबि लामिछानेको बिषय टार्गेट गर्दै सहकारी प्रकरणमा जोडिएकालाइ भेट्न को पहिले जाने भन्दै कारागार जान लाइन लागेर गएको भन्दै आक्रोश पोखेका छन।प्रचण्डले रबि लामिछानेलाई भेटेपछि ७ वटा अदालतले प्रमाणकै आधारमा राख्दा पनि प्रतिशोध भएको भनेर कोकहाल मच्याएको आरोप लगाएका छन।