रबि लामिछानेलाई प्रचण्डलेनै छानबिन समिति बनाएर थुनेर उनैले तेल लगाउन कारागार गएको एमाले नेता योगेश भट्टराईले आरोप लगाएका छन।लामिछानेलाई उनले ठगकै आरोप लगाए।उनले रबि लामिछानेलाई अझै पनि पार्टीले सभापति मानेको भन्दै जान्नेलाई छान्ने भन्ने पार्टीले आफ्नै नैतिकतामा प्रश्न खडा गरेको आरोप लगाए।
रबि लामिछाने र रास्वपालाई योगेश भट्टराईले दर्जन बढी आरोप लगाएका छन।सहकारी ठगको मुख्य अभियुक्तनै रबि लामिछाने भएको शैलीमा योगेश भट्टराईले संसदमै अभिव्यक्ति प्रस्तुत गरेका थिए।