नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि.स्टार फिल्मस । जसले अब अवार्डहरुको भिडमा यसबर्ष पनि पृथक ढंगले म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्दै छ । सोज ५ गते बिशेष समारोहका बिचमा नेपाल पुलिस क्लबमा दिउसो १ बजेदेखी कार्यक्रम शुरु हुने छ ।
नेपाली गीत संगीतका बिभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको छ ।‘ दोस्रो बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०८२’ नाम दिइएको अवार्डको तयारी तिब्र पारिएको आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले जानकारी दिए ।
अवार्डमा जम्मा ४३ विधा छन् । जसमा आधुनिक, लोक, लोकपप्, थारु र राष्ट्रिय गीत ,देउड गितलाई समेटिएको छ । अवार्डमा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका गायक÷गायिकादेखि निर्देशकसम्म प्रतिस्पर्धामा छन् । जसको भोटिङ कोडको लागि बि स्टार फिल्मसको पेजमा उपलब्ध गराईने छ। अअवार्डका साथमा दर्शक सम्मान ,पत्रकारिता सम्मान ,दिर्घ साधना सम्मान लगाएतका सम्मान सहित सास्कृतिक कार्यक्रमहरु रहने भएका छन ।
बि.स्टारबाटै हजारौ बढी म्युजिक भिडिओ निर्माण भएको छ । आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले भोटिङसँगै निर्णायक र आयोजकको मतलाई पनि आधार मानेर उत्कृष्ट ५ मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिने जानकारी दिए । सर्वोत्कृष्टको ५ मनोनयन भित्र परेकाहरुमा अग्रजको कलाकारहरुको सम्मान देखी नया कलाकारहरुलाई प्रोत्साहनको गर्ने गरि गित र कलाकारहरुको रोजिएको छ।
पछिल्लो समय नेपालमा अवार्ड धेरै भइरहेको छ, यहि भिडमा बि.स्टार फिल्मस् म्युजिक अवार्ड किन भन्ने प्रश्नमा आयोजक संस्थाका अध्यक्ष चौहान भन्छन्,बि.स्टारबाटै हजारौ भन्दा बढी म्युजिक भिडिओ निर्माण गरेका छौं। यस हिसाबले पनि हामी कुन गीतसंगीत, भिडिओ अवार्ड पाउन लायक छौ त्यो बुझ्न सक्छौ। अवार्ड निष्पक्ष हुनेछ।’
सघर्षरत गीत संगीतकर्मीहरुको सिप र कलालाई सम्मान गर्दै उहाँहरुको प्रोत्साहनका लागी रणनिती बनाउने र पुर्ण ब्यवसायीक एवम्क्षमता अभिबृद्धिका लागी कृयाशील रहन अभिप्रेरणा जगाउनु नै यस कार्यक्रमको प्रमुख उद्धेश्य हो ।
हेर्नुहोस अवार्डका लागि मनोनयनमा कुन कलाकार र गितहरु समाबेश भएका छन त ?
राष्ट्रिय गीत
१. जित एक कदम – विष्णु भण्डारी
२. स्वर्ग जस्तो यो धर्तीलाई – मनमाया पंगेनी
३. हिमाल पहाड तराई – गोविन्द मधुर आचार्य
४. युवा हरूको देश – धिरज नाथ योगी
५. प्यारो नेपाल – प्रेम गुरुङ
लोकप्रिय गीत
१. दुश्मन हेरेको हेरैइ – दुर्गेश थापा
२. म त ढले ढले – शान्ता रानी परियार
३. कश्मिरे पछ्यौरी – बाबु कृष्ण परियार
४. मायालाई पानको पात –चन्द्र ज्योति आले
५. मकैबारी दर्याम दर्याम – विशाल सोनी
लोक दोहोरी
सर्वोत्कृष्ट लोक दोहोरी गायिका(महिला)
१. शान्ति श्री परियार – यो ओठमा तिम्रै छ
२. दिपिका बायम्बु मगर – मायालाई पानको पात
३. शान्ता रानी परियार – धोदिया पोइला जम क्या हो
४. सुनीतामी परियार – लाजको पर्दा
५. मेलिना राई – पानको पसल
सर्वोत्कृष्ट लोक दोहोरी गायक (पुरुष)
१. खेम सेन्चुरी – मायालाई पानको पात
२. छबि राज सुनार – कि सिधै नो भनिदेउ
३. कमल बी.सी. माल्दाइ – डोरी बाँटेर
४. रामचन्द्र चन्द – मायालुकै नाउँमा
५. बद्री सापकोटा – युके बस्ने माया
सर्वोत्कृष्टलोक दोहोरी गीतकार
१. रमेश परियार – धेरै नरिसाउ
२. नेत्र अर्याल – पानको पसल
३. विनय अधिकारी – युके बस्ने माया
४. विष्णु भण्डारी – फस्यो केटो फस्यो
५. प्रीतम श्रेष्ठ – माकुरीको जाल
सर्वोत्कृष्टलोक दोहोरी संगीतकार
१. सुप्रिम राज विश्वकर्मा – छुकछुके रेलैमा
२. हिरा रानपाल – सम्झी रुदै छु
३. बद्री सापकोटा – युके बस्ने माया
४. सुजन बाबु गुरुङ – छोपे मुहार
५. मोहन खड्का – पीपल पातैमा
सर्वोत्कृष्ट लोक दोहोरी नव–मोडल (पुरुष)
१. प्रज्वल गुरुङ – छोपे मुहार
२. रायन बस्याल – घामपानीको छाता
३. दिनेश गोर्खाली – नगर मायाले मुख छुचु
४. सुरेश कोहली – मेरो परान
५. मुकुन्द भट्ट – माकुरीको जाल
सर्वोत्कृष्ट लोक दोहोरी नव – मोडल(महिला)
१. अन्जना पुन मगर – मायालाई पानको पात
२. पार्वती श्रेष्ठ – नानीलै
३. सञ्जना गुरुङ – छुकछुके रेलैमा
४. बबिता कोइराला – अब केही होला जस्तो छ
५. आशा विश्वकर्मा – तिम्रो मिठो बोली
सर्वोत्कृष्टलोक दोहोरी नव –गायक (पुरुष)
१. हरि सुनार – जान्छौर लाहुरेको साथैमा
२. प्रतिक सिंह – तिमी जस्ती राम्री
३. हिरा रणपाल – सम्झेर रुदै छु
४. विनोद महतरा – अब रुन्न धर्केर
५. रायन बस्याल – घाम पानीको छाता
सर्वोत्कृष्टलोक दोहोरीनव –गायिका (महिला)
१. रुचा पुन मगर – मौका मा हिरा फोर्ने
२. बिन्दु परियार – मायालुकै नाउँमा
३. अञ्जु विश्वकर्मा – डोरी बाँटेर
४. निर्मला देवी बस्नेत – तिम्लाई पछ्यौरी
५. रेखा पोखरेल – माया सारै छ
सर्वोत्कृष्टलोक दोहोरी मोडल (पुरुष)
१. पुष्प खड्का – नमस्ते ढोगदिया
२. पल शाह – मायालाई पानको पात
३. बद्री प्रसाद तिवारी – तिम्रै माया छ
४. विजय पुन – मौकामा हिरा फोर्ने
५. प्रभात पाल ठकुरी – कन्या राशि
सर्वोत्कृष्ट लोक दोहोरी मोडल (महिला)
१. स्मारिका ढकाल – बाटो भीरको
२. जुना विश्वकर्मा – हियाँरै
३. एलिना रायमाझी – शोकाकुल
४. नारायणी खत्री – करिमैले
५. सञ्चिता बोलाखे – घामपानीको छाता
सर्वोत्कृष्ट लोक दोहोरी भिडियोनिर्देशक
१. विनोद भण्डारी – पानको पसल
२. रामजी लामिछाने – सोल्टिनी उखुमै मनपर्यो
३. मौसम हिमाली – हियाँरै
४. जेरी भण्डारी – खोली सलल
५. प्रविन थापा – माकुरीको जाल
सर्वोत्कृष्ट एरेञ्जर
१. विनोद बजुरेली – हियाँरै
२. एच.बी.एन किस्मत – फस्यो केटो फस्यो
३. जीवन बडु – कालो चस्मा
४. याकु तामाङ – पाउजू
५. बिमल छिनाल – बेबी तिम्रो एटिट्युड
सर्वोत्कृष्ट भिडियोछायाकार
१. विरेन्द्र परियार – गम्छा बाँधेर
२. महेश महरा – मायामा माया
३. जितु तामाङ – बम्बै
४. मिलन थापा – मुटु चस्किन्छ
५. विजय भण्डारी – रातो किताब
सर्वोत्कृष्ट मेकअप
१. कबिन खड्का – पुतली माया लाम्न हो
२. बिमला तामाङ – आन्टी लभर
३. सरोज बुढाथोकी – टुक्राएर मेरो माया
४. यमुना पाण्डे – राजा
५. रोजिना श्रेष्ठ – सम्झिन्छु तिमीलाई
सर्वोत्कृष्ट बाल कलाकार
१. शान अधिकारी – मायालाई पानको पात
२. अलेक्स खड्का–डिभोर्स
३. युनिश घिमिरे –लाजको पर्दा
४. ऋदम जटाल – दिलको खाली पर्चामा
५. इजेस्बी पुरी – दिलको खाली पर्चामा
सुगम संगित
सर्वोत्कृष्ट सुगमसंगित गायक
१. शिव परियार – तिमी अर्कैको भइसक्यौ
२. सि.डी. विजय अधिकारी – मेरो लासको मलामी
३. सुरज पण्डित – टाढाको बाटो
४. थानेश्वर गौतम – आफ्नै लागि आफू बन्न नसकेको मान्छे
५. प्रमोद खरेल – डिभोर्स
सर्वोत्कृष्ट सुगमसंगितगायिका
१. समीक्षा अधिकारी – देउतालाई भाकी
२. एलीना चौहान – एक्लै पनि जिन्दगी
३. सारिका घिमिरे – गुन भुल्यौ
४. रचना रिमाल – खाडी मुलुक
५. अनु चौधरी – डिभोर्स
सर्वोत्कृष्ट सुगमसंगितसंगीतकार
१. नविन कार्की – खोज्दा माया
२. सरोज पोखरेल – अन्तिम सास
३. ज्ञानेन्द्र गिरी – आऊ एउटा बच्चा गरौं
४. नेहार बुढाथोकी – भाग्यले जहाँसम्म पुर्याउँछ
५. दीपक तिरुवा – तिम्रै लागि
सर्वोत्कृष्ट सुगमसंगितगीतकार
१. सरला श्रेष्ठ – दिल त दामि हजुरको
२. रोहित घिमिरे – तिम्रो आँगलोमा
३. भुपेन्द्र बुढाथोकी – भाग्य लेख्ने भगवान
४. हरिभक्त बुढाथोकी – मलाई हार्न दिँदैन
५. सुजन कोइराला – टुक्राएर मेरो माया
सर्वोत्कृष्ट सुगमसंगितमोडल (पुरुष)
१. आर.के. परियार – घृणा
२. अंशु वर्मा – सिन्दुर फेर्न मिल्छ
३. सागर लम्साल – देउतालाई भाकी
४. समिप निरौला – गल्ती गरे
५. हरि सरण रिजाल – मेरो सुन्दर संसार
सर्वोत्कृष्ट सुगमसंगितमोडल (महिला)
१. शिल्पा पोखरेल – डिभोर्स
२. सरस्वती खत्री – बस्छौ भने दिल
३. साया भण्डारी – यो हुन सक्दैन
४. स्मारिका ढकाल – याद बाँकी छ
५. रोशनी कार्की – सिन्दुर फेर्न मिल्छ
सर्वोत्कृष्ट सुगमसंगितनव मोडल (पुरुष)
१. जयश रसाइली – के गरेर तिमीलाई
२. प्रिन्स एन्जोल – उसैलाई सम्झी रुदैछु
३. राम बी. पुन – माया गर्छु म
४. बिनोद कुँवर क्षेत्री – म रुन्छु तिमी हास्नु है
५. सुरज लुइँटेल – नसम्झे तिमीलाई
सर्वोत्कृष्ट सुगमसंगितनव मोडल (महिला)
१. ग्रीष्मा पौडेल – दिलको लुटेरा
२. गिता बिष्ट – रोजेको पाईदैन
३. सादिक्षा पाण्डे – माया बिक्रीमा छ
४. प्रमीता राज घतानी – औकात–२
५. नुमा भुजेल – तिम्रो मन बदलियो
सर्वोत्कृष्ट सुगमसंगितभिडियो निर्देशक
१. बिकास प्रसाईं – यो पागल दुनिया
२. आयुष क्षेत्री – जिन्दगी मेरो
३. सिर्जन बराल – मुटु चास्किन्छ
४. सुरेन्द्र बसेल (ऋषी) – चाहन्छु ७
५. केशव राज भट्ट – बाचा कसम
सर्वोत्कृष्ट भिडियोछायाँकार(सुगमसंगित)
१. रूपेश थापा – ननिदाई रातैभरी
२. दिपक गिरी– अलविदा
३. बुद्ध थापा – तिमी बिनाको जीवन (रिमेक)
४. दिनेश पराजुली – देउतालाई भाकी
५. प्रकाश खड्का – बौलायो
लोक–पप
सर्वोत्कृष्ट लोक–पप गायक
१. समीर आचार्य – पुछ पसिना
२. टंक तिमिल्सिना – मनमाया
३. चक्र बम – सौराइ लागी
४. बालराम परियार – देउन कान्छा माया
५. साजन राई – ढिडो फापरैको
सर्वोत्कृष्ट लोक–पप गायिक
१. सिम्रन परियार – नजरमा नजर
२. सरिता राई अंगबुहाङ – ढिडो पाको फापरैको
३. एलीना चौहान – पुतली
४. अनु चौधरी – ए होर माया–५
५. एञ्जिला रेग्मी – पदम फूल
सर्वोत्कृष्ट नयाँ लोक–पप गायक
१. अमिष उपरकोटी – शूट हान्डिन्छु
२. किस्मत साउद – चुरोट भन्दा बिडी नै खरो
३. मनोज खनाल – प्रेमको सानो घर
४. एजे अज्जु – के विधि माया
५. चक्रन्जल – पहाडको छुकछुके रेल
सर्वोत्कृष्ट नयाँ लोक–पप गायिका
१. अश्मिता जुरेली – डिम्पल गालैमा
२. प्रक्षा लम्साल– मनमा एक्लो पन छ
३. निरुता राई – तिम्रै माया लाग्छ
४. बिमला लामा – छामिया
५. ममता नेपाली – डिम्पल सुहाउने
सर्वोत्कृष्ट लोक–पप मोडल(पुरुष)
१. बिमल अधिकारी – ए होर माया – ५
२. अलिश राई – ढिडो पाको फापरैको
३. कट्टा (गोरे दाई) – ओबी रायमाझी
४. पल शाह – मटक्क मटक्क
५. कमल सिंह – चाहन्छु – ५
सर्वोत्कृष्ट लोक–पप मोडल(महिला)
१. सनीषा भट्टराई – ए होर माया – ५
२. अस्मिता जुरेली – मटक्क मटक्क
३. जुना सुन्दास – पुतली
४. अम्बिका तामाङ – सोल्टिनी
५. सुरक्षा इतानी – तिम्रो आगमन
सर्वोत्कृष्ट नव लोक–पप मोडल(पुरुष)
१. रमेश जटाल – दिलको खाली पर्चामा
२. प्रवास लामा – कति माया गर्छु
३. आर्यन राउत – पिर पर्याछ
४. रेशम नेपकिङ – चौका माल पर्यो
५. सुकमान मिर्डुल – प्रेमको सानो घर
सर्वोत्कृष्ट नव लोक–पप मोडल (महिला)
१. सुजिना गोले – कति माया गर्छु
२. श्रेया बडु – नपरा नक्कल
३. सोना बाज्राचार्य – भिज्यो कपाल
४. खुसी कार्की – सुन भन्दानी प्यारो
५. सुशिला के.सी. – सेतै पितल
सर्वोत्कृष्ट गीतकार लोक–पप
१. मुटु मुटु (हो रिमै) – विष्णु भण्डारी
२. भिष्मराज फुलारा – पुतली
३. मदन प्रसाद शर्मा – प्रेमको सानो घर
४. हरि भक्त बुढाथोकी – मुटुमै गासेको माया
५. विष्णु भट्ट – लैजाऊ तिम्रो सम्झना
सर्वोत्कृष्ट संगीतकार लोक–पप
१. सरोज पोखरेल – मुटु मुटु (हो रिमै)
२. दीपक राज विश्वकर्मा – कस्ले बनायो पैसा
३. राजेन्द्र बजगाई – पुतली
४. साजन राई – ठुली
५. उमेश मुस्कान – भन्निदेउ आइ लभ यू
सांस्कृतिक गीत
सर्वोत्कृष्ट देउडा गायक
१. सुनील बि.सी. – एक घुट्को बाडुली
२. रेश बि.सी – गंगाका किनारा
३. भरत भट्ट – ओ सालीउ
४. रोहित देउबा – बडुली
५. रोहित प्रसाद ढुङ्गाना – मुगमाल
सर्वोत्कृष्ट देउडा गायिका
१. गौरी भट्ट –ए आयुष कि मा
२. रेखा जोशी – एक घुट्को बाडुली
३. सङ्गिता बडुवाल – लाईगयो रातेडी
४. ईब्सल सन्ज्याल – मधुबन
५. निरुता खत्री – मेरा बलाता गाउँ
सर्वोत्कृष्ट थारु गायक
१. आर.के.थारु – पंछी दीवाना
२. नरेश जोगी – मोर सजन
३. डी.आर. चौधरी – दिलके रानी
४. राज कुश्मी – सहारा के लोगावा
५. बिजय चौधरी – पुर्बैया यी बायल
सर्वोत्कृष्ट थारु गायिका
१. अनु चौधरी – पंछी दीवाना
२. समीक्षा चौधरी – मोर सजन
३. अन्जु कुश्मी – राम राम संघारी
४. अनुमा चौधरी – फरकल जवानी
५. सोनु कुश्मी – लरंगी लताकी हो
सर्वोत्कृष्ट थारु मोडल (पुरुष)
१. मुकुन्द जी.सी. – सुनो सजनी
२. नरेश चौधरी – प्रेम के भोगी
३. रोनी चौधरी – सखीरी २
४. देव महतो – नाचु मुई खिचरामा
५. राजेश चौधरी – चोरी चोरी से छैली
सर्वोत्कृष्ट थारु मोडल (महिला)
१. सोना बज्राचार्य – सुनो सजनी
२. दीपिका चौधरी – मोर सजन
३. मधु चौधरी – एहे मनवा मे हो गोरी
४. नेहा चौधरी – नै हो पता
५. सबिना चौधरी – परदेशिया सजना २