Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक जारी

सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । सिंहदबारमा सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक जारी छ । केही समय अघि बैठक सुरु भएको बताइएको छ । तीन मन्त्रीले आजै शपथ लिएर पदभार ग्रहण गरिसकेका छन ।

अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री बनेका छन ।  अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । जेन जीको आन्दोलनले सरकार ढलेपछि सुशीला कार्की प्रधानमन्त्री बनेकी हुन ।