Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बलिउड अभिनेत्री सुलक्षणा पण्डितको निधन

बलिउड अभिनेत्री सुलक्षणा पण्डितको निधन

काठमाडौँ ।  बलिउड अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको बिहीबार राति ८ बजे मुम्बईमा निधन भएको छ।

उनी ७१ वर्षकी थिइन्। उनको मृत्युको कारण अझै खुल्न सकेको छैन।

उनी केही समयदेखि बिरामी रहेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुलक्षणा पण्डितले मुम्बईको नानावती अस्पतालमा अन्तिम सास फेरेकी हुन्।