Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा मामुली गिरावट

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा मामुली गिरावट

काठमाडौं, नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर रु २ लाख ३८ हजार ६०० पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार तोलाको मूल्य रु २ लाख ३८ हजार ४०० थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको मूल्य भने रु ५ ले घटेर तोलाको रु ३ हजार १५ मा कारोबार भइरहेको छ।