Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतको पुणेमा भयानक दुर्घटना, ८ जनाको मृत्यु

भारतको पुणेमा भयानक दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ - भारतको महाराष्ट्र राज्यस्थित पुणे-बेङ्गलुरु राजमार्गको नवले पुलमा बिहीबार एउटा अनियन्त्रित कन्टेनर ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ भएको दुर्घटनाका क्रममा तीनवटा ठूला सवारीसाधनमा आगो लागेको थियो।