Jul 27 2026 | २०८३, श्रावण ११ गते
Shares
काठमाडौं- गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिने भएकी छन् । राजेश केसीसँग उनको विवाह हुन लागेको हो ।
विवाह यही मंसिर १३ गते (शनिबार) हुनेछ । काठमाडौंको ग्रान्ड नर्लिङ होटेल एन्ड रिसोर्ट मुलपानीबाट विवाह हुन लागेको हो ।
© 2026 All right reserved to laligurash.com
By