Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

काठमाडौँ । आज भएको नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ। हरमित सिंहले उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सलाई जित निकाल्न सहज बनेको हो ।  

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौँका ब्याटर निरिह सावित भए।