Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

केपी शर्मा ओली अध्यक्ष पदमा विजयी

केपी शर्मा ओली अध्यक्ष पदमा विजयी

काठमाडौँ । केपी शर्मा ओली अध्यक्ष पदमा विजयी भएका छन‍्। ‍ओलीको १६सय ६३ र ईश्वर पोखरेलको ५६४ मत पाएका हुन्। नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका हुन्  ।

औपचारिक घोषणा हुन बाँकी रहेको छ । (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् ।