Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सञ्चारमन्त्री खरेल सरकार बाट बाहिरिए

सञ्चारमन्त्री खरेल सरकार बाट बाहिरिए

काठमाडौँ । सञ्चारमन्त्री जगदीश खरेल सरकार बाट बाहिरिएका छन् । उनले आज मन्त्रीपदबाट राजीनामा दिदैँ सरकार बाट बाहिरिएका हुन् ।  उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका छन्।

उनले राजनीतिमा सक्रिय हुनका लागि पदबाट राजीनामा दिएको बताएका छन्। आगामी प्रतिनिधि सभाको चुनावका लागि राजीनामा दिने उनी तेस्रो मन्त्री हुन्। यसअघि कार्की सरकारमा सहभागी बब्लु गुप्ता र कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिएका थिए।