Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गुल्मी-१ मा रास्वपाका ढकाल, कांग्रेसकाट भण्डारी र एमालेका ज्ञवालीबीच चुनावी भिडन्त

गुल्मी-१ मा रास्वपाका ढकाल, कांग्रेसकाट भण्डारी र एमालेका ज्ञवालीबीच चुनावी भिडन्त

गुल्मी  । सागर ढकाल रास्वपाबाट गुल्मी क्षेत्र नं १ मा  चुनाव लड्ने पक्का भएको छ । ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जनाएका छन् ।

यो क्षेत्रबाट एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन्। गएको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता भण्डारीले जितेका थिए।