Jul 27 2026 | २०८३, श्रावण ११ गते
Shares
काठमाडौँ । नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । सो कार्यक्रम दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो ।
© 2026 All right reserved to laligurash.com
By